सूचना तथा समाचार

जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यक्रय

जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यक्रय आजबाट सुरु भएको छ। जसका लागि आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहोला।

आवश्यक कागजपत्रहरु

  1. नागरिकताको फोटोकपी
  2. २ प्रति फोटो
  3. निवेदन

कावासोती नगरपालिकाको संक्षिप्त परिचय

कावासोती नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने नवलपरासी जिल्लामा अवस्थित एक नगरपालिका हो । नगरउन्मुख क्षेत्रहरुलाई नगरपालिका घोषणा गर्दै लैजाने नेपाल सरकारको नीति अनरुप २०७१ बैशाख २५ गते नेपाल सरकारको निर्णयवाट साविकको शिबमन्दिर, कावासोती, पिठौली र अग्र्यौली,

Pages