सूचना तथा समाचार

जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यक्रय

जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यक्रय आजबाट सुरु भएको छ। जसका लागि आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहोला।

आवश्यक कागजपत्रहरु

  1. नागरिकताको फोटोकपी
  2. २ प्रति फोटो
  3. निवेदन

कावासोती नगरपालिकाको संक्षिप्त परिचय

कावासोती नगरपालिका नेपालको मध्य स्थानमा  पर्ने नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा अवस्थित एक नगरपालिका हो । नगरउन्मुख क्षेत्रहरुलाई नगरपालिका घोषणा गर्दै लैजाने नेपाल सरकारको नीति अनुरुप २०७१ बैशाख २५ गते नेपाल सरकारको निर्णयवाट साविकको शिबमन्दिर, कावासोती, पिठौली र अग्र्यौली,कुमारवर्ती गाउ

Pages