जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यक्रय आजबाट सुरु भएको छ। जसका लागि आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहोला।
आवश्यक कागजपत्रहरु
स्थानीय तहहरुको वेवसाईटको विवरण हेर्नका लागी यहाँ Click गर्नुहोस ।
कावासोती नगरपालिकाकाे दमकलका लागि सम्पर्क टेलिफाेन नम्वर
► ९८५७०४१४८४
► ९८४७२७२१९९