समाचार
Services
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. नेपाल राजपत्र भाग ३, अनुसूची १ नियम ३ को उपनियम २ सँग सम्बन्धि विवरण भरेको फाराम १ प्रति
२. हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ प्रति
३. निवेदकको पिता÷पति वा सनाखत गर्ने घर परिवारको व्यक्तिको नागरीकता प्रमाण पत्र को प्रतिलिपि २ प्रति
४ विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि २ प्रति
५. जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि १ प्रति
६. जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि २ प्रति
७. अन्य स्थानीय तहबाट बसाई सरी आएको व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको प्रतिलिपि २ प्रति
८. निवेदकको पिता÷पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि २ प्रति
९. आवश्यकता अनुसार सर्जमिन मुचुल्का र उपर्युक्त विवरण उल्लेखित निवेदन
१०. विवाहित महिलाको हकमा, निजको बाबु वा अन्य माइती तर्फको सम्बन्धित व्यक्तिको ना.प्र.प. को प्रतिलिपि २ प्रति
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. न.पा. बाहिरका नागरिकता प्रमाण पत्र भएमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि
२. मृतकसँगको नाता प्रमाणित गर्नु परेमा मृत्यु प्रमाणपत्रको प्रतिलिपि
३. हकवालाहरूको नागरिकता प्रमाण पत्रको प्रतिलिपी
४. नावालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
५. रित पूर्वक सम्बन्धित वडाको सर्जमिन मुचुल्का
६. हालसालै खिचेको पासपोर्ट साइजको फोटो २।२ प्रति
७. पेन्सनरको हकमा पेन्सन पट्टाको प्रतिलिपि
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. निवेदन
२. सम्बन्धित वडा अध्यक्षको सिफारिस
३. ना.प्र. पत्रको प्रतिलिपि
४. घर नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
५. कित्ता नापी नक्सा (ब्लु प्रिन्ट)
६. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि
७. चालु आ.व. को मालपोत कर तिरेको रसिद
८. सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने
९. आवश्यक भएमा सर्जमिन मुचुलका
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. नगरपालिका बाट प्राप्त निवेदन
२. सम्बन्धित व्यक्तिको ना.प्र. पत्रको प्रतिलिपि
३. पासपोर्ट साईजको २ प्रति फोटो
४. नाता प्रमाणित प्रमाण–पत्र
५. एकल महिलाको लागि पतिको मृत्यु दर्ताको प्रमाण पत्रको प्रतिलिपि
६. अशक्तका लागि अशक्तताको प्रमाणित कागजको प्रतिलिपि समाज कल्याण अधिकृत बाट श्रेणी करण गरिएको परिचय पत्र
७. नावालक भएमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि हकवालाको नागरीकता प्रमाण पत्रको प्रतिलिपि सहित १ प्रति फोटो
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. वडा भेलाबाट उपभोक्ता समिति गठनको निर्णयको प्रतिलिपि निवेदन
२. नगरपालिकाको स्विकृत योजना
३. योजना सम्झौता खाता
४. उपभोक्ता समितिको बैक खाता
५. नापी किताव, कार्य सम्पन्न प्रतिवेदन, अनुगमत तथा मुल्याङकन, खर्चको विवरण, सार्वजनिक परिक्षणको निर्णयको प्रतिलिपि
६. रकम भुक्तानी माग निवेदन
७. वडा समितिको सिफारिस
८. लागत सहभागिताको योजनाका लागी प्राविधिक लागत अनुमान अनुसार न.पा.को बैंक खातामा रकम जम्मा गरेको सक्कल बैंक भौचर
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१ सम्बन्धीत को निबेदन
२ कर चुक्ताको प्रमाण पत्र
३ अधिल्लो बर्ष नबिकरण भएको कागजात
४ नगरपालीकाले तोके बमोजीम दस्तुर बुझाएको रसिद
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. व्यवसायिक इजाजतको लागि निवेदन पत्र
२. वडा अध्यक्षको सिफारिस र सर्जमिन मुचुल्का
३. पासपोर्ट साइजको २ प्रति फोटो
४. नागरिकता प्रमाण पत्रको प्रतिलिपि
५. घर/जमिन बहालमा लिई व्यवसाय गर्ने भए घर/जमिन बहालमा लिएको सम्झौता पत्रको प्रतिलिपि
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१ न.पा. ले उपलब्ध गराएको नक्सा पास दरखास्त फाराम
२. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि
३. नापी शाखाबाट प्रमाणित कित्ता नापी नक्सा (ब्लु प्रिन्ट)
४. नागरिकता प्रमाण पत्रको प्रतिलिपि
५. नगरपालिकामा सुचिकृत कन्सल्टेन्सी फर्म द्वारा भवन निर्माण आचार संहिता बमोजिम तयार भएको नक्सा डिजाइन
६. चालु आ.व. को मालपोत कर तिरेको रसिद