FAQs Complain Problems

कावासोती नगरपालिकाको क्षेत्रफल कति छ ?

कावासोती नगरपालिका १७ वटा वडाहरू मिलि  बनेकाे हाे । यस नगरपालिकाले  १०८.३४ व.कि.मि. क्षेत्रफल ‌ओगटेकाे छ ।