कावासोती नगरपालिकाको जम्मा घरधुरी संख्या १४,१०४ रहेको छ ।
समाचार
FAQ
२०६८ सालको जनगणना अनुसार कावासोती नगरपालिकाको जम्मा जनसंख्या ६२,४२१ छ। जस मध्ये पुरुष २८,६१६ र महिला ३३,८०५ छन् ।
कावासोती नगरपालिका १७ वटा वडाहरू मिलि बनेकाे हाे । यस नगरपालिकाले १०८.३४ व.कि.मि. क्षेत्रफल ओगटेकाे छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    