FAQs Complain Problems

समाचार

मिति २०८१/११/०१ गतेका दिन दिवगंत हुनुभएका वडा नं.१ का वडा अध्यक्ष स्व. तवारक अहमद मियाज्यूको परिवारलाई नगरपालिका परिवारको तर्फबाट सहयोग रकम रु.५१६५००/- नगर प्रमुख श्री बिष्णु प्रसाद भुसालज्यूद्वारा प्रदान गरिँदा कैद गरिएका तस्बिरहरु ।