यस कावासोती नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा सरुवा भई आउनु भएका प्रमुख प्रशासकीय अधिकृत श्री कीर्तनराज पौडेल लाई स्वागत गरिएको छ । स्वागतको केही तस्विरहरु
मिति २०७६/११/२२ गते यस कावासोती नगरपालिका, नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत श्री रोशन ज्ञवाली, शाखा अधिकृत श्री होमनाथ काफ्ले यस न.पा. बाट सरुवा भएसंगै कावासोती नगरपालिकाबाट बिदाई हुनुभएको छ । बिदाईको केही तस्विरहरु
कावासोती नगरपालिकाद्धारा अायाेजित CTEVT Level 1 मापदण्डकाे विल्डिङ्ग इलेक्ट्रिसियन तथा व्यूट्रीसियन तालिमकाे प्रमाण पत्र प्रदान गदै नगर प्रमुख चन्द्र कुमारी पुन
कावासोती नगरपालिकाको वृहत योजना , रिङ्गरोड ( चक्रपथ ) निर्माणको काम वडा नम्बर ४ बाट शुरुवात गरिएको छ ।