FAQs Complain Problems

उद्योग तथा व्यवसाय दर्ता

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
सामाजीक बिकास शाखा
सेवा दिने कार्यालय: 
वडा कार्यालय र न.पा.को कार्यालय
सेवा शुल्क: 
तोकिएको स्वीकृत दर, रेट अनुसार
आवश्यक कागजातहरु: 

१. व्यवसायिक इजाजतको लागि निवेदन पत्र

२. वडा अध्यक्षको सिफारिस र सर्जमिन मुचुल्का

३. पासपोर्ट साइजको २ प्रति फोटो

४. नागरिकता प्रमाण पत्रको प्रतिलिपि

५. घर/जमिन बहालमा लिई व्यवसाय गर्ने भए घर/जमिन बहालमा लिएको सम्झौता पत्रको प्रतिलिपि